बाघले घरपालुवा जनावर मार्याे

कैलारी संवाददाता, पुस,
मसुरिया।कैलालीको गौरीगंगा नगरपालिकामा बाघले घरपालुवा जनावर मारेको छ। नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका प्रेमसिँह कलेलका तीन बाख्रा, एक गाई र बाच्छि बाघले मारेको हो। ईलाका प्रहरी कार्यालय मसुरियाका अनुसार अण्डैया जिरायतका कलेलको घरमा बाधिएको अवस्थामा बाघले घरपालुवा जनावर मारेको हो। बेताल देउ प्रस्ताबिक सामुदायिक वन क्षेत्रबाट बाघ आएको स्थानीय दिपक बडैलाले बताए।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान