केबुल पड्किदा धनगढीमा विद्युत सेवा अवरुद्ध
कैलारी संवाददाता, पुस,धनगढी: कैलालीको अत्तरियामा रहेको सबस्टेसनमा केबुल पड्किदा धनगढीमा विद्युत सेवा अवरुद्ध
भएको छ। सबस्टेसनबाट धनगढी आउने लाइन पड्कििएर समस्या भएको अत्तरिया वितरण केन्द्रले जनाएको छ।
अहिले मर्मत कार्य चलिरहेको र केही समयमै विद्युत पुनः सुचारु हुने नेपाल विद्युत प्रधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सतिस कर्णले जानकारी दिएका छन्

Comments
Post a Comment